विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

digitalchautari digitalchautari
|
बुधबार, श्रावण २७, २०८३
|
|
७३२ पटक हेरिएको
Shares
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सारांश

  • विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
  • विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
  • सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो।

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो।

सोही मुद्दामा जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।

भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसलाई शुद्धीकरण गरेको आरोपमा अनुसन्धान तथा अभियोजन भएको छ। अदालतको पछिल्लो आदेशसँगै उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक

तपाईंले छुटाउनुभयो कि?