विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

digitalchautari digitalchautari
|
आइतबार, आषाढ २१, २०८३
|
|
८९९ पटक हेरिएको
Shares
विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

सारांश

  • गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिनुभएकाे छ।
  • निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका गृहमन्त्री गुरूङले कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिएको त्यहाँका सूचना अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।
  • उहाँका अनुसार मन्त्री गुरूङले शुक्रबार ढाका टोपी लगाउन निर्देशन दिएपछि शानिबारदेखि नै केही कर्मचारीले लगाउन सुरू गर्नुभएकाे थियाे ।

गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिनुभएकाे छ।

निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका गृहमन्त्री गुरूङले कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिएको त्यहाँका सूचना अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्री गुरूङले शुक्रबार ढाका टोपी लगाउन निर्देशन दिएपछि शानिबारदेखि नै केही कर्मचारीले लगाउन सुरू गर्नुभएकाे थियाे ।

पर्यटकहरू नेपाल प्रवेश गर्दा सबभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशका छवि झल्किने भन्दै गृहमन्त्रीले ढाका टोपी लगाउन भनेको उहाँ जानकारी दिनुभयाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

तपाईंले छुटाउनुभयो कि?