सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था

digitalchautari digitalchautari
|
शनिबार, बैशाख १२, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था

सारांश

  • प्रधानमन्त्रीको सचिवालयले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराइने जनाएको छ ।
  • शनिबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कामसँगै तत्कालका लागि खानाको व्यवस्था पनि गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
  • स्थानान्तरण हुने सुकुम्बासीका लागि शनिबार र आइतबार सरकारकै तर्फबाट प्याकेटमा खाना उपलब्ध गराइने जनाइएको छ ।


काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराइने जनाएको छ ।

शनिबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कामसँगै तत्कालका लागि खानाको व्यवस्था पनि गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानान्तरण हुने सुकुम्बासीका लागि शनिबार र आइतबार सरकारकै तर्फबाट प्याकेटमा खाना उपलब्ध गराइने जनाइएको छ ।

“पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

सुकुम्बासीलाई राख्नका लागि हाल चयन गरिएका संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन् । ती संरचनाहरूलाई अहिले वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि पूर्ण रूपमा प्रयोगमा ल्याउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकीले पोखरेबगरको पुल बगायो
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण
इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी
विवादपछि सांसद विश्वराज पोखरेलले मागे माफी

तपाईंले छुटाउनुभयो कि?