जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन

digitalchautari digitalchautari
|
बिहिबार, जेठ २८, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन

सारांश

  • सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नं.
  • ८ को जयामिरेमानेमा नागरिक आरोग्य केन्द्रको उद्घाटनसँगै सेवा सञ्चालनमा आएको छ।
  • गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बीच केन्द्रको उद्घाटन गर्दै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो।

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नं. ८ को जयामिरेमानेमा नागरिक आरोग्य केन्द्रको उद्घाटनसँगै सेवा सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बीच केन्द्रको उद्घाटन गर्दै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो। उद्घाटनसँगै केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह सुरु भएको गाउँपालिकाले जनाएको छ।
स्थानीय बासिन्दालाई आवश्यकताको आधारमा उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ। आरोग्य केन्द्र सञ्चालनमा आएपछि वडा नं. ८ लगायत आसपासका क्षेत्रका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
इन्द्रावती गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
उद्योगी शेखर गोल्छा पक्राउ
उद्योगी शेखर गोल्छा पक्राउ
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
मनोहरा किनारका  सुकुम्बासी घरटहरा हटाउन सुरु
मनोहरा किनारका सुकुम्बासी घरटहरा हटाउन सुरु
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने

तपाईंले छुटाउनुभयो कि?