हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त

digitalchautari digitalchautari
|
बुधबार, बैशाख ९, २०८३
|
|
२K पटक हेरिएको
Shares
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त

सारांश

  • हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा हेरफेर गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ।
  • कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले तीन जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो।
  • जसमा संस्थापक समूह ‘क’ बाट अमित मोर र समूह ‘ख’ बाट राजीव मोर तथा शुभेच्छा खरेलले पदबाट राजीनामा दिएका छन्।

काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा हेरफेर गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ।

कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले तीन जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो। जसमा संस्थापक समूह ‘क’ बाट अमित मोर र समूह ‘ख’ बाट राजीव मोर तथा शुभेच्छा खरेलले पदबाट राजीनामा दिएका छन्।रिक्त पदहरूमध्ये समूह ‘क’ को कालिका फिन्कोर्पको तर्फबाट दिपककुमार मिश्रलाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको छ।

यस्तै, कम्पनीले स्वतन्त्र सञ्चालकको जिम्मेवारी आशीषचन्द्र न्यौपानेलाई सुम्पेको छ। नवनियुक्त दुवै सञ्चालकहरूको कार्यकाल आगामी वार्षिक साधारणसभासम्म रहने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
इन्द्रावती  गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।

तपाईंले छुटाउनुभयो कि?