अटिजमसम्बन्धी तीन दिने विशेष तालिम

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
८७४ पटक हेरिएको
Shares
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम

सारांश

  • अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीन दिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ ।
  • कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।
  • अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ ।

काठमाडौँ । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीन दिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।

अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्‍याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, सम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुने खतरा: महानिर्देशक बस्नेत
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा
प्रधानमन्त्री शाहले संसदमा भने– १५ पालिकालाई ६ करोड ७५ लाख निकासा
कांग्रेस बागमतीकाे ‘ह्विप’: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु
कांग्रेस बागमतीकाे ‘ह्विप’: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु
सामुदायिक विकासमा महिला समूहको योगदान: वन संरक्षण र सरसफाइमा अग्रणी
सामुदायिक विकासमा महिला समूहको योगदान: वन संरक्षण र सरसफाइमा अग्रणी
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?