महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश

डिजिटल चौतारी डिजिटल चौतारी
|
शनिबार, कार्तिक २१, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश

सारांश

  • महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.
  • ४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
  • बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन,पाँच हजारभन्दा बढीको उपचार
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

तपाईंले छुटाउनुभयो कि?