बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव

सारांश

  • बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन् ।
  • मङ्गलवार भएको भेटका क्रममा नेपाल–बेलायतबिच लामो समयदेखिको सम्बन्धलाई कसरी गहिरो र आधुनिक बनाउने भन्ने बारेमा छलफल भएको नेपालस्थित बेलायतको दूतावासले जनाएको छ ।
  • बेलायतले नेपालको सार्वजनिक क्षेत्रमा शैक्षिक नतिजा सुदृढ गर्न, निजी क्षेत्रका शैक्षिक विकल्पहरूको गुणस्तर र दायरा बढाउन तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार गर्न ‘पूर्ण–दायराको शैक्षिक साझेदारी’ को प्रस्ताव गरेको छ ।

काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन् ।

मङ्गलवार भएको भेटका क्रममा नेपाल–बेलायतबिच लामो समयदेखिको सम्बन्धलाई कसरी गहिरो र आधुनिक बनाउने भन्ने बारेमा छलफल भएको नेपालस्थित बेलायतको दूतावासले जनाएको छ ।


बेलायतले नेपालको सार्वजनिक क्षेत्रमा शैक्षिक नतिजा सुदृढ गर्न, निजी क्षेत्रका शैक्षिक विकल्पहरूको गुणस्तर र दायरा बढाउन तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार गर्न ‘पूर्ण–दायराको शैक्षिक साझेदारी’ को प्रस्ताव गरेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
मेलम्चीको विकासको  नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।

तपाईंले छुटाउनुभयो कि?