सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त

सारांश

  • सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
  • कम्पनीको २०८३ भदौ २४ गते बसेको सञ्चालक समितिको १९२औँ बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
  • कम्पनीले उपाध्यायको हालको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुने भएकाले त्यसपछि लागू हुने गरी आगामी चार वर्षको दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
कम्पनीको २०८३ भदौ २४ गते बसेको सञ्चालक समितिको १९२औँ बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले उपाध्यायको हालको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुने भएकाले त्यसपछि लागू हुने गरी आगामी चार वर्षको दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म रहनेछ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत गराएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ गतेसम्म दाबी पेस गर्न आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा

तपाईंले छुटाउनुभयो कि?