इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २२, २०८३
|
|
१.९K पटक हेरिएको
Shares
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम

सारांश

  • सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिकाको आयोजनामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा श्री कमलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ।
  • ​प्रतियोगितामा श्री नवलपुर माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा श्री राजेश्वरी माध्यमिक विद्यालय तृतीय भएको छ।
  • प्रविधिमैत्री शिक्षण-सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको थियो।

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिकाको आयोजनामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा श्री कमलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ।
​प्रतियोगितामा श्री नवलपुर माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा श्री राजेश्वरी माध्यमिक विद्यालय तृतीय भएको छ। प्रविधिमैत्री शिक्षण-सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको थियो।
​कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूको डिजिटल माध्यमबाट जवाफ दिँदै आफ्नो ज्ञान, प्रतिभा तथा क्षमता प्रस्तुत गरेका थिए।
​विजयी विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष नेपालले विद्यार्थीहरूको बौद्धिक तथा प्रविधिमैत्री क्षमता विकासका लागि आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई गाउँपालिकाले निरन्तरता दिने बताउनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा

तपाईंले छुटाउनुभयो कि?