snamai single page

बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

डिजिटल चौतारी डिजिटल चौतारी
|
आइतबार, कार्तिक २२, २०८३
|
|
६K पटक हेरिएको
Shares
बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
  • नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, इमानदारी, साथ र साहसको प्रतीकका रूपमा सम्मान गर्ने परम्परालाई प्रवर्द्धन गर्नुका साथै कुकुर तिहारको सांस्कृतिक महत्त्व अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
  • कार्यक्रममा विभिन्न मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, इमानदारी, साथ र साहसको प्रतीकका रूपमा सम्मान गर्ने परम्परालाई प्रवर्द्धन गर्नुका साथै कुकुर तिहारको सांस्कृतिक महत्त्व अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विभिन्न मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले कुकुरलाई टीका र माला लगाएर पूजा गरेका थिए।

कुकुरप्रति प्रेम, सद्भाव र सम्मान प्रकट गर्दै उनीहरूको संरक्षण तथा पशुप्रति मानवीय व्यवहार गर्नुपर्ने सन्देशसमेत कार्यक्रममार्फत दिइएको थियो।

नेपाली मौलिक संस्कृति र परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुकुर तिहारको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई उजागर गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनएफआरएस–१७ र एनएफआरएस–९ ले बीमा बजारमा तरंग, नाफा र लाभांशमा दबाब पर्ने संकेत
एनएफआरएस–१७ र एनएफआरएस–९ ले बीमा बजारमा तरंग, नाफा र लाभांशमा दबाब पर्ने संकेत
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
विपद् उद्धारका लागि मित्रराष्ट्रसँग प्राविधिक सहयोग मागेका छौँ : परराष्ट्रमन्त्री खनाल
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]

तपाईंले छुटाउनुभयो कि?