मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

digitalchautari digitalchautari
|
शुक्रबार, आश्विन २, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

सारांश

  • मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ ।
  • बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका तथा त्यस अन्तर्गत रहेका १३ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्सुराम श्रेष्ठले बताउनुभयो ।
  • कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका तथा त्यस अन्तर्गत रहेका १३ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्सुराम श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।उहाँले समृद्ध नगर बनाउन स्वास्थ्य कर्मीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायालाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजि स्वास्थ्य संस्थाहरु कानुनि दायरामा रहेर काम गर्नु पर्ने बताउदै अनुगमनलाई तिब्र बनाइएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनुसा कोइराला लगायत नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै
इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै
धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै!
देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै!
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
खाद्य कम्पनीले सिंहदरबारमा नयाँ बिक्री कक्ष खोल्दै, १९३ सुपथ मूल्य पसल सञ्चालन हुने
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन

तपाईंले छुटाउनुभयो कि?