जुगलका तरुणलाई अधिवेशनमा सक्रिय सहभागिताका लागि सागर तामाङको अपिल

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन १, २०८३
|
|
१K पटक हेरिएको
Shares
जुगलका तरुणलाई अधिवेशनमा सक्रिय सहभागिताका लागि सागर तामाङको अपिल

सारांश

  • नेपाल तरुण दल जुगल गाउँपालिका अध्यक्ष सागर तामाङले गाउँपालिका तथा वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै विवादरहित र सक्षम नेतृत्व चयन गर्न तरुण साथीहरूलाई अपिल गरेका छन्।
  • अध्यक्ष तामाङले जुगल गाउँपालिकाका सातवटै वडाका तरुणहरूलाई आ–आफ्नो वडा तथा गाउँपालिका अधिवेशनमा उपस्थित भई अधिवेशनलाई सभ्य, मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न आग्रह गरेका हुन्।
  • उनले अधिवेशनका क्रममा आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै सक्षम नेतृत्व चयन गर्न तथा समन्वयकारी भूमिका निर्वाह गर्न सबै तरुण साथीहरूलाई आग्रह गरेका छन्।

सिन्धुपाल्चोक । नेपाल तरुण दल जुगल गाउँपालिका अध्यक्ष सागर तामाङले गाउँपालिका तथा वडा अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै विवादरहित र सक्षम नेतृत्व चयन गर्न तरुण साथीहरूलाई अपिल गरेका छन्।
अध्यक्ष तामाङले जुगल गाउँपालिकाका सातवटै वडाका तरुणहरूलाई आ–आफ्नो वडा तथा गाउँपालिका अधिवेशनमा उपस्थित भई अधिवेशनलाई सभ्य, मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न आग्रह गरेका हुन्।
उनले अधिवेशनका क्रममा आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै सक्षम नेतृत्व चयन गर्न तथा समन्वयकारी भूमिका निर्वाह गर्न सबै तरुण साथीहरूलाई आग्रह गरेका छन्।
अधिवेशनलाई विवादरहित रूपमा सम्पन्न गर्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताउँदै तामाङले तरुणहरूको सक्रिय सहभागिताले संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बदलिँदो परिवेशअनुसार आर्थिक-सामाजिक नीति परिमार्जन गर्न कांग्रेसको प्रस्ताव
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?