मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा

digitalchautari digitalchautari
|
बुधबार, भाद्र २४, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा

सारांश

  • मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पवाका प्रस्तुत भएका छन् ।
  • मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्‍याम्प वाकमा उनीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्‍याम्प वाक प्रस्तुत गरे ।
  • नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरन लगाएर आफ्नो प्रस्तुति दिएका थिए ।

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पवाका प्रस्तुत भएका छन् ।

मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्‍याम्प वाकमा उनीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्‍याम्प वाक प्रस्तुत गरे ।

नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरन लगाएर आफ्नो प्रस्तुति दिएका थिए ।

चार वटा विभिन्न रनमार्फत प्रस्तुत गरिएको उक्त रनवे शो लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी कुमारी चौधरी, आकृति पुन मगर, बिनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि कुमारी थापा, विमल कुमार पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली कुमारी चदार र हेमा जैगडी लगायतका डिजाइनरहरूले आकर्षक पहिरन तयार गरेका थिए ।

नेपाली सिर्जना, प्रतिभा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२६’को विजेताले विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२६’को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कार्यक्रम आयोजक संगीता पुरीले प्रतियोगिताको फाइनल छिट्टै आयोजना हुने जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
रसुवा–नुवाकोटका जलविद्युत् सुरुङमा अझै सयौँ श्रमिक फसेको आशंका, उद्धारमा ढिलाइ
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार

तपाईंले छुटाउनुभयो कि?