सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग

सारांश

  • काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.
  • १ करोड १ लाख (१.
  • ०१ करोड) सहयोग प्रदान गरेको छ।

काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख (१.०१ करोड) सहयोग प्रदान गरेको छ।
​कम्पनीकी सञ्चालक हसना शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।
​यसअघि पनि कम्पनीले २०८१ को बाढीप्रभावितहरूका लागि रु. ५१ लाख र जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राष्ट्रिय सम्पदाको पुनर्निर्माणका लागि रु. १.०१ करोड सहयोग उपलब्ध गराएको थियो। साथै, ती घटनाहरूबाट क्षति भएका बीमा दाबीहरूको पनि कम्पनीले यथासमयमा फर्छ्यौट गरी भुक्तानी गरिसकेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
मेलम्चीको विकासको  नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

तपाईंले छुटाउनुभयो कि?