कांग्रेस बागमतीकाे ‘ह्विप’: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
कांग्रेस बागमतीकाे ‘ह्विप’: मुख्यमन्त्रीलाई विश्वासको मत नदिनु

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।
  • नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ‘ह्विप’ जारी गरेको हो ।
  • भदौ ८ गते सोमबार दिउँसो १ः ०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ‘ह्विप’ जारी गरेको हो ।

भदौ ८ गते सोमबार दिउँसो १ः ०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

‘प्रदेशको सभाको भदौ ८ गते बस्ने बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री किरण थापा मगरले पेस गर्नुहुने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्विप जारी गर्दछु’ प्रमुख सचेतक पुकार महर्जनद्वारा जारी पत्रमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?
विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न

तपाईंले छुटाउनुभयो कि?