इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण

digitalchautari digitalchautari
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
८१५ पटक हेरिएको
Shares
इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण

सारांश

  • सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा स्थानीय महिलाहरूलाई साडी वितरण गरिएको छ।
  • शुक्रबार पुष्प गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच २०० जना महिलालाई साडी वितरण गरिएको हो।
  • ​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले कार्यक्रमका सहभागी महिलाहरूलाई साडी हस्तान्तरण गर्नुभएको थियो।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा स्थानीय महिलाहरूलाई साडी वितरण गरिएको छ। शुक्रबार पुष्प गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच २०० जना महिलालाई साडी वितरण गरिएको हो।
​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले कार्यक्रमका सहभागी महिलाहरूलाई साडी हस्तान्तरण गर्नुभएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान र सामाजिक सहभागिता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। महिलाहरूको सशक्तीकरणबिना समाजको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि महिला लक्षित, उनीहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका विभिन्न उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
​स्थानीय महिला तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा साडी पाएपछि स्थानीय महिलाहरूले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
बैंकलाई सेयर बजारमा लगानी खुला, सरकारले ल्यायो २१ बुँदे पूँजी बजार पुनरुत्थान योजना
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने
बागमती प्रदेशमा सरुवामा कडाइ, कर्मचारीलाई एउटै कार्यालयमा तीन वर्षभन्दा बढी बस्न नपाइने

तपाईंले छुटाउनुभयो कि?