सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो

digitalchautari digitalchautari
|
मंगलबार, श्रावण १२, २०८३
|
|
७१४ पटक हेरिएको
Shares
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो

सारांश

  • जिल्ला प्रशासन कार्यालयले सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको छ।
  • प्रशासनले मंगलबार एक सूचना जारी गर्दै साेमबार राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको जनाएकाे हाे।
  • स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यू मंगलबार बिहान सवाँ १२ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको छ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै साेमबार राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको जनाएकाे हाे। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यू मंगलबार बिहान सवाँ १२ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।

यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वीसीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षणि तर्फ राजर्माको २ सय मटिरको दुरीमा कफ्यू आदेश जारी गरेको थियाे। देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायकोबीच आइतबार राति भएको झडप नियन्त्रणमा लिन खोज्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
रसुवा बाढी: १५ शाखा ध्वस्त हुँदा बैंकहरूको २ अर्ब ४३ करोड कर्जा जोखिममा
रसुवा बाढी: १५ शाखा ध्वस्त हुँदा बैंकहरूको २ अर्ब ४३ करोड कर्जा जोखिममा

तपाईंले छुटाउनुभयो कि?