प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति

digitalchautari digitalchautari
|
शनिबार, श्रावण ९, २०८३
|
|
८४६ पटक हेरिएको
Shares
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बीच पाँच प्रदेशमा प्रदेश सरकार गठन तथा राजनीतिक सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ।
  • शनिबार भएको सहमतिअनुसार मधेस र गण्डकी प्रदेशबाहेक अन्य पाँच प्रदेशमा दुई दलबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरिएको छ।
  • सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बीच पाँच प्रदेशमा प्रदेश सरकार गठन तथा राजनीतिक सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार मधेस र गण्डकी प्रदेशबाहेक अन्य पाँच प्रदेशमा दुई दलबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरिएको छ।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्ने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ।

सहमति पत्रमा ८८नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले हस्ताक्षर गरेका छन्।

दुई दलबीच भएको सहमतिले प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी बनाउँदै बजेट निर्माण तथा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
पारिवारिक सुख र एकता: आपसी माया, आदर र समझदारीको सुदृढीकरण
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
हेलम्बुको १५ शय्याको अस्पतालमा डाक्टरसहित नियमित सेवा, स्वास्थ्य सेवा निःशुल्क
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने

तपाईंले छुटाउनुभयो कि?