प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल

digitalchautari digitalchautari
|
आइतबार, आषाढ १४, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल

सारांश

  • विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ।
  • आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले निर्वाचनका बेला प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाएको रास्वपाले अहिले प्रदेश खारेज गर्ने निर्णय गर्नु जनतामाथिको धोका र बेइमानी भएको टिप्पणी गर्नुभयो।
  • उहाँले संविधान, संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको आफूहरू डटेर सामना गर्ने चेतावनीसमेत दिनुभयो।

विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले निर्वाचनका बेला प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाएको रास्वपाले अहिले प्रदेश खारेज गर्ने निर्णय गर्नु जनतामाथिको धोका र बेइमानी भएको टिप्पणी गर्नुभयो।

उहाँले संविधान, संघीयता र गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको आफूहरू डटेर सामना गर्ने चेतावनीसमेत दिनुभयो।

दुलालले निर्वाचनअघि उचित व्यवस्थापन नगरी सुकुम्बासी बस्ती नहटाउने प्रतिबद्धता जनाइएको भए पनि सरकारमा पुगेपछि सुकुम्बासीहरूको बिचल्ली बनाउने काम रास्वपाले नै गरेको आरोप लगाउनुभयो।

उहाँले रास्वपाले चुनावी प्रतिबद्धताविपरीत निर्णय र कार्यशैली अपनाएको भन्दै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)

तपाईंले छुटाउनुभयो कि?