सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सारांश

  • सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ ।
  • मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
  • बैठकले समितिको सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले समितिको सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभएको हो ।
त्यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरेको छ । उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट रहनेछन् भने अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहनेछन् ।
सरकारले थप तीन वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति पनि दिएको छ । जसअनुसार नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक तथा मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि कै अभूतपूर्व संकट : प्रचण्ड
जीवन बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती रोक्न माग, प्राधिकरणसँग स्पष्ट निर्देशन जारी गर्न आग्रह
जीवन बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती रोक्न माग, प्राधिकरणसँग स्पष्ट निर्देशन जारी गर्न आग्रह
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य

तपाईंले छुटाउनुभयो कि?