रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार

digitalchautari digitalchautari
|
बुधबार, जेठ १३, २०८३
|
|
२K पटक हेरिएको
Shares
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार

सारांश

  • नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रुपक कोइरालालाई यस वर्षको “दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरेको छ।
  • महासंघको साधारणसभाको अवसरमा चौतारामा आयोजित विशेष कार्यक्रममा जिल्लाका विभिन्न पत्रकार तथा सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
  • यसैक्रममा पवित्रकुमार खड्कालाई “सिन्धु पत्रकारिता सम्मान” तथा “राम केशी स्मृति पत्रकारिता सम्मान” बाट होमनाथ कट्टेल ‘किशोर’ र ज्ञानेन्द्र प्रसाद तिमल्सिना सम्मानित भएका छन्।

चौतारा, सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रुपक कोइरालालाई यस वर्षको “दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरेको छ।
महासंघको साधारणसभाको अवसरमा चौतारामा आयोजित विशेष कार्यक्रममा जिल्लाका विभिन्न पत्रकार तथा सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
यसैक्रममा पवित्रकुमार खड्कालाई “सिन्धु पत्रकारिता सम्मान” तथा “राम केशी स्मृति पत्रकारिता सम्मान” बाट होमनाथ कट्टेल ‘किशोर’ र ज्ञानेन्द्र प्रसाद तिमल्सिना सम्मानित भएका छन्।
त्यस्तै, कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कारबाट दिनेश दुलाल, रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कारबाट जगन्नाथ दुलाल, कृष्णमाया घिमिरे स्मृति पुरस्कारबाट शर्मिला ठकुरी, नानीराम नेपाल स्मृति क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट चित्र मिजार, जुगल नवोदित पत्रकारिता पुरस्कारबाट अनिष तिवारी तथा सर्वपक्ष युवा पत्रकारिता पुरस्कारबाट प्रकाश सुन्दास पुरस्कृत भएका छन्।
महासंघले मोफसल पत्रकारिताको प्रवर्द्धन, व्यावसायिक पत्रकारिताको विकास तथा श्रमजीवी पत्रकारहरूको मनोबल उच्च राख्न हरेक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष

तपाईंले छुटाउनुभयो कि?