चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को चैत महिनासम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।
  • नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
  • यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को चैत महिनासम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स ले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यस्तै एलआईसी नेपाल ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्स ले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनी ले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स ले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्स ले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफ नेपाल ले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्स ले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?