दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ

digitalchautari digitalchautari
|
सोमबार, भाद्र २९, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ

सारांश

  • अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ।
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएममार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
  • राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै ग्राहकको सुविधा र नजिकिँदै गरेको बडादशैंलाई लक्षित गरी एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएममार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै ग्राहकको सुविधा र नजिकिँदै गरेको बडादशैंलाई लक्षित गरी एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।
चाडपर्वका बेला साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थामा ग्राहकको भीड बढ्ने गरेको छ। एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सके बैंकमा हुने भीड घटाउनुका साथै सेवाग्राहीलाई समेत सहज हुने राष्ट्र बैंकको अपेक्षा छ।
राष्ट्र बैंकका अनुसार केही बैंकसँग गरिएको छलफलका क्रममा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था प्राविधिक रूपमा सम्भव रहेको जानकारी प्राप्त भएको छ।
आम सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
अनियमितताको समाचार भ्रामक भएको इन्द्रावती गाउँपालिकाको दाबी, बेरुजु ०.४६ प्रतिशत मात्रै
अनियमितताको समाचार भ्रामक भएको इन्द्रावती गाउँपालिकाको दाबी, बेरुजु ०.४६ प्रतिशत मात्रै
एनएफआरएस–१७ र एनएफआरएस–९ ले बीमा बजारमा तरंग, नाफा र लाभांशमा दबाब पर्ने संकेत
एनएफआरएस–१७ र एनएफआरएस–९ ले बीमा बजारमा तरंग, नाफा र लाभांशमा दबाब पर्ने संकेत
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
इन्द्रावती  गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो

तपाईंले छुटाउनुभयो कि?