तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ

digitalchautari digitalchautari
|
मंगलबार, कार्तिक १७, २०८३
|
|
२K पटक हेरिएको
Shares
तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ

सारांश

  • तिहार पर्वलाई विशेष र स्मरणीय बनाउन काठमाडौंस्थित रामादा बाई विन्डह्याम होटलले आकर्षक फेस्टिभ प्याकेज सार्वजनिक गरेको छ।
  • होटलले प्रतिजोडी ८ हजार रुपैयाँ (नेट) मा एक रातको बसाइदेखि खानपान र मनोरञ्जनका सुविधासहितको विशेष प्याकेज ल्याएको हो।
  • होटलले सार्वजनिक गरेको प्याकेजमा स्वागत पेय (फेस्टिभ वेलकम ड्रिंक), सुपेरियर रुममा एक रातको बसाइ, बुफे ब्रेकफास्ट तथा स्विमिङ पुल र जिमको निःशुल्क प्रयोग गर्न पाइने सुविधा समावेश गरिएको छ।

काठमाडौं । तिहार पर्वलाई विशेष र स्मरणीय बनाउन काठमाडौंस्थित रामादा बाई विन्डह्याम होटलले आकर्षक फेस्टिभ प्याकेज सार्वजनिक गरेको छ।
होटलले प्रतिजोडी ८ हजार रुपैयाँ (नेट) मा एक रातको बसाइदेखि खानपान र मनोरञ्जनका सुविधासहितको विशेष प्याकेज ल्याएको हो।
होटलले सार्वजनिक गरेको प्याकेजमा स्वागत पेय (फेस्टिभ वेलकम ड्रिंक), सुपेरियर रुममा एक रातको बसाइ, बुफे ब्रेकफास्ट तथा स्विमिङ पुल र जिमको निःशुल्क प्रयोग गर्न पाइने सुविधा समावेश गरिएको छ।
त्यसैगरी, प्याकेजमा सहभागी हुने ग्राहकले फुड एन्ड बेभरेज तथा स्पा र लन्ड्री सेवामा १५ प्रतिशत छुटसमेत पाउनेछन्। होटलले उपलब्धताका आधारमा छिटो चेक-इन र ढिलो चेक-आउटको सुविधा पनि दिने जनाएको छ।
तिहारको रमाइलो माहोलमा परिवार, जोडी तथा आफन्तसँग विशेष समय बिताउन चाहने ग्राहकलाई लक्षित गरी होटलले उक्त प्याकेज ल्याएको हो।
होटलको यो प्याकेजले चाडपर्वको समयमा होटलमा बसेर रमाइलो गर्ने तथा घुमफिरको अनुभव लिन चाहनेहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
बैंकका १९४ शाखा घटे, लागत घटाउन शाखा पुनर्संरचनामा जोड
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
बजेटसँगै टोल–टोलमा’ : जनताको कुरा सुन्न सुनकोशीका बस्तीमा पुग्दै सांसद पराजुली
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग

तपाईंले छुटाउनुभयो कि?