कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

सारांश

  • कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।
  • प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो । यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
मन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीलाई दिएको अभिव्यक्तिपछि विवाद
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल

तपाईंले छुटाउनुभयो कि?