अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग

digitalchautari digitalchautari
|
शुक्रबार, जेठ २९, २०८३
|
|
६४५ पटक हेरिएको
Shares
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग

सारांश

  • पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुन ले अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्ले को अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको सम्मानमाथि प्रश्न उठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।
  • शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीले सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताउनुभयो।

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुन ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको सम्मानमाथि प्रश्न उठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीले सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा धम्कीपूर्ण शैली अपनाइनु लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादाविपरीत भएको उहाँको भनाइ थियो।

पुनले करका दर हेरफेरसम्बन्धी विवादमा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा पनि यस्ता घटना भएको भए त्यसको समेत अनुसन्धान हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले कुनै पनि बहानामा संसदलाई कमजोर बनाउने वा सांसदहरूको भूमिकालाई अवमूल्यन गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित विषयमा संसदीय समितिमार्फत विस्तृत छानबिन गर्न सरकारसँग माग गर्नुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि

तपाईंले छुटाउनुभयो कि?