देशैभरी कक्षा १२ को परीक्षा जारी

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख १५, २०८३
|
|
६६० पटक हेरिएको
Shares
देशैभरी कक्षा १२ को परीक्षा जारी

सारांश

  • देशैभरी यस वर्षको कक्षा १२ को परीक्षा सामबारदेखि शुरु भएको छ ।
  • साेमबार बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन साेमबार अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा भइरहेकाे हाे ।
  • राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० गरि कूल ४ लाख ९८ हजार ८ विद्यार्थी परीक्षामा सहभागी भएकाे जनाएकाे छ।

काठमाडाैं । देशैभरी यस वर्षको कक्षा १२ को परीक्षा सामबारदेखि शुरु भएको छ ।

साेमबार बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन साेमबार अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा भइरहेकाे हाे । राष्ट्रिय परीक्षा बोर्डले नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० गरि कूल ४ लाख ९८ हजार ८ विद्यार्थी परीक्षामा सहभागी भएकाे जनाएकाे छ।

यो वर्ष सबै भन्दा कम मनाङमा ३१ र सबै भन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाको लागि देशैभरी एक हजार ४ सय २० र जापानमा एउटा परीक्षा केन्द्र कायम गरिएको बाेर्डले जनाएकाे हाे ।

सबै भन्दा बढी काठमाडौंमा १ सय ६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक वटा परिक्षा केन्द्र रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश

तपाईंले छुटाउनुभयो कि?