ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको खुद नाफा १०५.
  • ३० प्रतिशतले बढेर ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
  • बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यही अवधिमा बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको खुद नाफा १०५.३० प्रतिशतले बढेर ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यही अवधिमा बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ०९ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख रुपैयाँ पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ५२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। बैंकले ६४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

बैंकको खराब कर्जा भने बढेर ७.८३ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
नारायणी नदीले नाघ्यो खतराको तह, तुरुन्त उच्च र सुरक्षित स्थानमा जान सुझाव
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड
हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा

तपाईंले छुटाउनुभयो कि?