महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

सारांश

  • महालक्ष्मी विकास बैंकले युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ।
  • यस सेवा अन्तर्गत अब युनियनपे वालेट प्रयोगकर्ताहरूले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका फोनपे क्यूआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन्।
  • विशेष गरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको यस सुविधाले वैदेशिक पर्यटकहरूलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने र डिजिटल भुक्तानीलाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ।

काठमाडौँ । महालक्ष्मी विकास बैंकले युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ।

यस सेवा अन्तर्गत अब युनियनपे वालेट प्रयोगकर्ताहरूले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका फोनपे क्यूआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन्।विशेष गरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको यस सुविधाले वैदेशिक पर्यटकहरूलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने र डिजिटल भुक्तानीलाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ।

साथै, बैंकले वर्ष २०८१ लाई ‘डिजिटल प्रवद्र्धन वर्ष’ को रूपमा मनाउने योजना अनुसार आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ।

‘महालक्ष्मी स्मार्ट साथी’ एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एउटा सफल कारोबार गर्ने ग्राहकहरूमध्ये गोलाप्रथामार्फत तीन जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्नेछन्।

हाल देशभर १०३ शाखामार्फत ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकले डिजिटल बैंकिङलाई थप सुरक्षित र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव
बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
‘टेक्नोपोलिटिक्स’को नारासहित कांग्रेस महाधिवेशनमा ई. विजय गौतम
‘टेक्नोपोलिटिक्स’को नारासहित कांग्रेस महाधिवेशनमा ई. विजय गौतम

तपाईंले छुटाउनुभयो कि?