अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, माघ २८, २०८२
|
|
१.४K पटक हेरिएको
Shares
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत भएका छन् ।
  • अख्तियारको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका हुन् ।
  • अनलाइन सञ्चारमाध्यमबाट सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने उकालो डटकमका वरिष्ठ संवाददाता दिपा दाहाल र नेपाल न्युजका विशेष संवाददाता खिलानाथ ढकाल पुरस्कृत भएका छन् ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत भएका छन् । अख्तियारको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका हुन् ।

अनलाइन सञ्चारमाध्यमबाट सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने उकालो डटकमका वरिष्ठ संवाददाता दिपा दाहाल र नेपाल न्युजका विशेष संवाददाता खिलानाथ ढकाल पुरस्कृत भएका छन् ।

त्यस्तै छापा माध्यमतर्फ नेपाल समाचार पत्रका सहायक सम्पादक सुनिल महर्जन र गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडी पुरस्कृत भएका छन् । लेख रचनामार्फत सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेका डा.दिपेश घिमिरेलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण
दिक्तेलको वैज्ञानिक प्रदर्शनीमा ओमोडा, जेकु र आइकारको सहभागिता, ईभी प्रविधि अवलोकन गर्न स्थानीयको आकर्षण
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित
लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण
इन्द्रावती–५ मा महिलालाई २०० थान साडी वितरण
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब

तपाईंले छुटाउनुभयो कि?