कालीगण्डकीले पोखरेबगरको पुल बगायो

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ११, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
कालीगण्डकीले पोखरेबगरको पुल बगायो

सारांश

  • बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ ।
  • अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।
  • यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ ।

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ ।

बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
जलविद्युत्मा बैंकहरूको आकर्षण, ५ खर्बभन्दा बढी कर्जा प्रवाह
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?

तपाईंले छुटाउनुभयो कि?