लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
digitalchautari
Shares
सारांश
- अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन्।
- सामाजिक सञ्जालमा एक भावुक सन्देश जारी गर्दै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।
काठमाडाैँ । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन्। सामाजिक सञ्जालमा एक भावुक सन्देश जारी गर्दै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया