बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ११, २०८३
|
|
६५८ पटक हेरिएको
Shares
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा

सारांश

  • रसुवालगायत देशका विभिन्न स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • कम्पनीले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
  • सरकारले सञ्चालन गरिरहेको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

काठमाडौं । रसुवालगायत देशका विभिन्न स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सरकारले सञ्चालन गरिरहेको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

त्यसैगरी, कम्पनीको सञ्चालक समिति तथा कर्मचारीहरूबाट २१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कम्पनीका अनुसार उक्त सहयोग विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गर्न लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
बजेट खर्चभन्दा नागरिकले पाउने उपलब्धिलाई प्राथमिकता दिन बागमती सरकारको निर्देशन
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
ओरिएन्टल इन्स्योरेन्सको नाफा ४९ करोड नाघ्यो, बीमा कोषमा १७७ प्रतिशतको वृद्धि
ओरिएन्टल इन्स्योरेन्सको नाफा ४९ करोड नाघ्यो, बीमा कोषमा १७७ प्रतिशतको वृद्धि
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
त्रिशूलीको बाढीले सडक, पुल र विद्युत् संरचना तहसनहस, रसुवा–नुवाकोटको कनेक्टिभिटी संकटमा
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार

तपाईंले छुटाउनुभयो कि?