इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै

digitalchautari digitalchautari
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
२K पटक हेरिएको
Shares
इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै

सारांश

  • इन्द्रावती गाउँपालिका–५ स्थित पुष्प गंगा माध्यमिक विद्यालयमा आज महिलाहरूलाई साडी वितरण कार्यक्रम आयोजना हुँदैछ।
  • इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यका अनुसार स्थानीय महिलाहरूलाई लक्षित गरी २०० थान साडी वितरण गर्न लागिएको हो।
  • वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले साडी वितरण गर्न लागिएको जानकारी दिनुभयो।

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ स्थित पुष्प गंगा माध्यमिक विद्यालयमा आज महिलाहरूलाई साडी वितरण कार्यक्रम आयोजना हुँदैछ।
इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यका अनुसार स्थानीय महिलाहरूलाई लक्षित गरी २०० थान साडी वितरण गर्न लागिएको हो।
वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले साडी वितरण गर्न लागिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय महिला तथा जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ

तपाईंले छुटाउनुभयो कि?