वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
वाम एकतामार्फत कम्युनिस्ट  आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान

सारांश

  • काठमाडौं, १५ वैशाख — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको छ।
  • मंगलबार पेरिसडाँडा पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न आह्वान गर्ने निर्णय गरेको हो।
  • हाल कम्युनिस्ट शक्तिहरू विभिन्न दल र समूहमा विभाजित भई निकै साँघुरो अवस्थामा खुम्चिएको सन्दर्भमा नेकपाले पुनः एकताको प्रस्ताव अघि सारेको बताइएको छ।


काठमाडौं, १५ वैशाख — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको छ।

मंगलबार पेरिसडाँडा पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न आह्वान गर्ने निर्णय गरेको हो।

हाल कम्युनिस्ट शक्तिहरू विभिन्न दल र समूहमा विभाजित भई निकै साँघुरो अवस्थामा खुम्चिएको सन्दर्भमा नेकपाले पुनः एकताको प्रस्ताव अघि सारेको बताइएको छ।

बैठकले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सम्पूर्ण देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न समेत आह्वान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पमा
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही

तपाईंले छुटाउनुभयो कि?