समानुपातिक सिफारिसमा अनियमितता: पूर्णबहादुर खड्काको गम्भीर आरोप
१७ चैत्र २०८२, मंगलवार १३:४२
काठमाडौँ — पूर्णबहादुर खड्काले शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त बैठकमा समानुपातिक सांसद सिफारिस प्रक्रियामा गम्भीर त्रुटि भएको बताएका छन्। नेपाली कांग्रेसको १४औँ...