द्रुतमार्गको भौतिक प्रगती ३१ प्रतिशत, तोकिएकै समयमा सम्पन्न गर्ने सेनाको दावी
५ फाल्गुन २०८०, शनिबार १४:४८
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई निजगढ द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म...