अब देखि दुई व्यक्तिबीच भएको कुराकानी सार्वजनिक गरे ३ लाख जरिवाना हुने
२८ फाल्गुन २०८०, सोमबार ११:४९
काठमाडौं । कसैले पनि कुनै दुई व्यक्तिबीच विद्युतीय माध्यमबाट भएका कुनै पनि कुराकानी सार्वजनिक गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै...