नेपाल भित्रियो ६ सय २० किमि रेन्ज दिने स्काइवेलका विद्युतीय गाडी
२९ माघ २०८०, सोमबार १४:४१
काठमाडौं( स्काइवेलको विद्युतीय सवारी रसुवागढी भन्सार आइपुगेको छ। जी मोटर्सले आधिकारिक रुपमा नेपाल भित्र्याएको स्काइवेलका विद्युतीय एसयूभी रसुवा भन्सार आइपुगेको हो। अबको केही दिनमै गाडी...