जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने

सारांश

  • सानिमा जिआईसी इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी जेठ ६ गते गर्ने भएको छ।
  • सभा काठमाडौंको नेपाल पुलिस क्लबमा बिहान ११ बजे सुरु हुनेछ।
  • सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ५.

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी जेठ ६ गते गर्ने भएको छ। सभा काठमाडौंको नेपाल पुलिस क्लबमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ।

यस्तै, सातौँ वार्षिक साधारणसभाबाट पारित १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।

लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले वैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
महँगी र आवास समस्याविरुद्ध युरोपभर प्रदर्शन, फ्रान्समा मात्रै ३ लाख २० हजार सडकमा
महँगी र आवास समस्याविरुद्ध युरोपभर प्रदर्शन, फ्रान्समा मात्रै ३ लाख २० हजार सडकमा
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?