
नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान
१४ भाद्र २०८२, शनिबार ०२:३८
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा आवेदन खुला भएको छ। प्राधिकरणका लागि अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार विज्ञापन प्रकाशित गर्दै...