
जीवन बीमा कम्पनीले साउनमै १९ अर्ब ६५ करोडको व्यापार कुन कम्पनीले कति कलेक्शन गरे प्रिमियम ?
१४ भाद्र २०८२, शनिबार ०२:४६
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले साढे १९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले...