
दशैंअघि चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका नखुल्दा आपूर्ति संकट
१७ भाद्र २०८२, मंगलवार १४:४३
काठमाडौं । चीनसँग जोडिएका दुई प्रमुख व्यापारिक नाका—तातोपानी र रसुवागढी—बन्द भएपछि यस वर्षको दशैंमा पर्याप्त सामान आयात हुन नसकेको व्यापारीहरूले बताएका छन्। असार २४ गते...