राखेपले निलम्बन गरेपछि एन्फाको निर्वाचन स्थगन
१२ चैत्र २०८२, बिहीबार १५:३९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ-एन्फाले निर्वाचन स्थगन गरेको छ । निरन्तर प्रभावित हुँदै आएको निर्वाचनको कार्यतालिका पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्को निलम्बनका कारण स्थगित गरिएको...