२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि परिवारका सबै सदस्यको ग्राहक पहिचान अद्यावधिक अनिवार्य गरेको छ।

बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्ती लगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको छ।

अब सम्पूर्ण बीमितहरूले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।