२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा

काठमाडौं । विभिन्न निकायमा कार्यरत ५२ जना कर्मचारीको सरुवा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरेको जनाएको छ। सरुवा हुने कर्मचारीहरूमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारी रहेका छन्।सरुवा भएका कर्मचारीहरूले सम्बन्धित नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।