७ माघ २०८०, आईतवार १४:०० विकल्प हुनसक्छ सामाजिक बजार अर्थतन्त्र उदारवाद, पूँजीवाद वा नवउदारवादको सीमा ‘निरपेक्ष बजारवाद’ को कमजोरीलाई समेत सामाजिक बजार अर्थतन्त्रले नियमन गर्न सक्दछ । तर, त्यसका सकारात्मक पक्षलाई हानि पुर्याउँदैन । 🔊 नेपाली पढ्नुहोस्