x

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं दिने, कति क्यास ?

१४ भाद्र २०८२, शनिबार ०२:५३

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयरधनीलाई ८ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको संचालक समिति बैंठकले गत आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनिलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ को वित्तिय विवरणबाट लाभांस घोषणा गर्ने माछापुच्छ्रे पहिलो बैंक बनेको छ