#nepal - Digital chautari https://digitalchautari.com Thu, 05 Feb 2026 11:41:00 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://digitalchautari.com/wp-content/uploads/2024/05/cropped-digitalo-32x32.jpg #nepal - Digital chautari https://digitalchautari.com 32 32 सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी https://digitalchautari.com/archives/9496 https://digitalchautari.com/archives/9496#respond Tue, 03 Feb 2026 11:19:17 +0000 https://digitalchautari.com/?p=9496 काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा पेशी नतोकी माघ २८ गतेलाई साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो। तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।

The post सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी first appeared on Digital chautari.

]]>
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा पेशी नतोकी माघ २८ गतेलाई साधारण तारेख तोकेको छ।

यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो।

तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो।

The post सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9496/feed 0